NEWS

मलाई भोट गर्नुस् है !

काठमाडौं । मेरो सांगीतिक करियरको सुरु देखि नै यहाँहरुले मन पराइदिनु भएको छ । यसका लागि यहाँहरुलाई मेरो ऋदयदेखि नै  धन्यवाद भन्न चहान्छु । तपाइँहरुकै सल्लाह सुझाव अनुसार मैले गीतहरु पनि तपाइँहरु समक्ष ल्याइरहेको छ ।
अहिले मेरो गीत ‘मायाँलुको साथै रमाइलो…’ दोस्रो ओएस नोपल म्युजिक अर्वाड–२०७५ मा गायन विधातर्फ उत्कृठ ५ मा परेको छ । यदी यो गीत तपाइँलाई मन पर्छ भने र यसलाई जिताउन चहानुहुन्छ भने भोट गर्न सक्नुहुनेछ ।
भोटिङका लागि OSN स्पेश 18A टाईप गरेर 33001 मा एसएमएस गर्नुपर्नेछ ।
ओएसनेपाल म्यूजिक अवार्डको लागि अनलाइन भोटिङ्ग गर्न तलको लिंक क्लिक गर्नुहोस् ।  तपाईले फेसबुकमा जोइन गरेर भोट गर्न सक्नुहुनेछ । एउटा अकाउन्टबाट एक पटक मात्रै भोट गर्न सकिने छ । भोटिङ्ग लाइन २४ शै घण्टा खुल्ला छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close