पुरुषहरु झुटो बोल्छन
Published on: शुक्रबार (Weekly)
Date: शुक्रबार, २६ फागुन २०६८
Friday, 9 March 2012
Column: मनोरंजन (ग्ल्यामर गफ – सुनिता दुलाल, गायिका)
Page: १५
यसपालि तपाइँको लगनगाँठो कसिने कुरा छ रे हो?
खै, तपाइँले कहँबाट सुन्नुभयो । मलाई त थाहा छैन ।
अब त उमेर भएन र?
उमेर त भयो ।
Continue Reading
NTV Pahichan
Program: Pahichaan (पहिचान)
Channel: Nepal TV
Host: Sunil Babu Pant
Date: शनिबार, फाल्गुन २० गते, २०६८ (Saturday, 3rd March 2012)
Subject: नेपाली समाजमा समलिङ्गी र तेश्रोलिङ्गी को पहिचान
निल हिरा समाज को लागी सुनिल बाबु पन्तले नेपाल टि.भी. बाट प्रस्तुत गर्नु हुने कार्यक्रम ‘हामी सबै भिन्न हामी सबै समान’ भन्ने अभियान बोकेको, मानव विविधताको एउटा पाटो समलिङ्गी तथा तेश्रोलिङ्गी हरु को जीवन
Continue Reading
Swarnim Sangam at BFBS Gurkha Radio
BFBS Gurkha Radio Nepal बाट प्रसारित कार्यक्रम ‘स्वर्णिम संगम’ का सञ्चालक सरोज केसी को निम्तो स्विकार गर्दै आज BFBS Gurkha Radio को स्टुडियो बाट विभिन्न मुलुक का नेपाली श्रोताहरू, खास गरि चेक रिपब्लिक, युके, इजरायल, जापान, अफगानिस्तान, हङकङ अनि नेपाल का श्रोताहरू सँग प्रत्यक्ष अडियो भिडियो कुराकानी गर्ने अवसर प्रदान भयो । करिब दुई घण्टाको उक्त कार्यक्रममा प्रत्यक्ष सहभागी श्रोता हरू सँग दोहोरी देखि मेरो
Continue Reading
Mustang Sangitik Saugat 2012 Korea
गत जनवरी २३ तारिक सोमबार ‘मुस्ताङ परिवार दक्षिण कोरिया’ ले कोरियन हरुको नयां बर्ष ‘सलनाल’ को अवसर पारेर मुस्ताङका असाह्या बालबालिकाहरूलाई शिक्षा प्रदान गर्न सहयोगको लागी एउटा नेपाली सांस्कृतिक कार्यक्रम ‘मुस्ताङ साङ्गीतिक सौगात’ आयोजना गरेको थियो । कोरियाका अत्यधिक नेपाली बन्धुहरुको उत्साहजनक उपस्थितिले साङ्गीतिक कार्यक्रम
Continue Reading
Thank you Hong Kong
सन २०११ सालको मेरो पछिल्लो सांगितीक कार्यक्रम ‘स्वर श्रुति साँझ’ नेप्लिज आर्ट्स एन्ड कल्चर एसोसिएसनको आयोजनामा हङकङमा भव्य सम्पन्न भयो । हङकङ पुगेकै दिन www.jpthk.com र ‘स्वर श्रुति साँझ’ लगायत अन्य केही सांगितीक कार्यक्रम गरिसके पछि हङकङ बाट फर्कने अघिल्लो दिन www.bagaicha.com सँग नेपाली लोकगीत, त्यहाँ सम्पन्न सांगितीक कार्यक्रम र दर्शक श्रोताहरूको प्रतिक्रियाहरुको बारेमा अनि मेरो आफ्नो बारेमा साथै मेरो विचार र अनुभवहरू राख्ने अवसर पाए ।
Continue Reading
रेडियो अडियो ‘मस्तिको मन्डे’
रेडियो अडियो 106.3 MHZ को कार्यक्रम ‘मस्तीको Monday’ मा संचालिका योजना पुरि संग अन्तरवार्ता दिदै, साथमा अतिथी प्रस्तोता साप्तहिक पत्रिका का उप संपादक कृष्ण भट्टराइ ।
रेडियो अडियो 106.3 MHZ को बारेमा – एफ.एम.व्याण्डको १०६.३ मेघाहर्जमा प्रशारण हुने रेडियो अडियो नेपालको एक मात्र हास्य प्रधान रेडियो हो । रेडियो अडियो प्रा.लि.ले नेपाल सरकार सुचना तथा संचार मन्त्रालयबाट २०६३ असोज ३१ गते काठमाडां
Continue Reading
Ujju Darling
TV Channel: Nepal 1
Program: Ujju Darling – उज्जु डार्लिङ
Broadcast Date: Monday, 29 August 2011
नेपाली टिभी च्यानल ‘नेपाल १’ बाट हरेक सोमबार प्रसारित टिभी कार्यक्रम ‘उज्जु डार्लिङ’ मा मेरो सहभागिता निकै रोमान्चक र सौहाद्रपुर्ण रह्यो । हेर्नु भएर मनोरन्जन लिनु होला ।
Continue Reading
रेडियो सगरमाथा
सन १९९७ मा स्थापित दक्षिण एसिया कै पहिलो स्वतन्त्र सामुदायिक रेडियो सगरमाथा १०२ थोप्लो ४ बाट प्रशारण हुने खुला मञ्च कार्यक्रम मा आज पाहुना भएर कार्यक्रम संचालक राम नाथ जी कै शब्दमा ‘तीज र सुनिता दुलाल’ बिषय मा खुला रेडियो, खुला वातावरण अनि खुला कुरा गर्नु पाउँदा धेरै खुसी लागेको छ । रेडियो सगरमाथा, कार्यक्रम संचालकद्वय रामनाथ घिमिरे र उमा भट्टराइ, प्राविधिक मित्रहरू अनि फोन मा आफ्नो जिज्ञासा, प्रतिक्रिया र सुझाव हरु राख्नु हुने सहभागी श्रोता हरु लगायत
Continue Reading
Star FM 95.2
Date: आइतबार, साउन २२, २०६८ (7 August 2011)
Radio Station: STAR FM 95.2
Program: रमाइलो का रमाइला
Host: Govinda Sharma
स्टार एफ एम 95.2 काठमान्डौं बाट प्रसारित कार्यक्रम आइतबार शृङ्खला ‘रमाइलो का रमाइला अन्तर्गत स्रष्टा संगको भला कुसारि’ मा आज अतिथि हुने अवसर पाए । म र मेरो बारे अनि तीज को मौसम मा बिषेश मेरो यस पाली को तीज कोसेली ‘तीज को दर’ एल्बम बाट गीत हरु नै आज को कार्यक्रम को मुख्य विषय
Continue Reading
कान्तिपुर एफ एम ‘बाल खुल्दुली’
Date: 27 July 2011
Radio Station: Radio Kantipur – 96.1
कान्तिपुर एफ एम बाट प्रसारित कार्यक्रम ‘बाल खुल्दुली’ मा आज अतिथि भइ Advance Academy School कौशलटार का भाइ बहिनी हरुको मनको खुल्दुली मेटाउने प्रयास गरेकी छु । कार्यक्रम सञ्चालिका सरिता जी को नम्र र सहज कुराकानी र वातावरण बाट म अनि भाइ बहिनी हरु बीच स्वाभाविक प्रश्नोत्तर आदान प्रदान भयो । कान्तिपुर एफ एम,
Continue Reading