New Teej Song 2011
नमस्ते, साउने सक्रान्ति को शुभ प्रभात यहाँ हरु लाइ, आज को यस शुभ दिन मा मेरो यस बर्ष २०६८ को तीज कोसेली मेरो नयाँ एल्बम ‘तीज को दर’ आज बाट नै सर्वत्र बजार मा उपलब्ध भएको जानकारी उमङ्ग को साथ गराउन चाहन्छु । मेरो प्रयास अनि तपाइ हरु को निरन्तर साथ र माया ले यस पटक पनि सफलता पाउने मा ढुक्क छु ।
तीज आयो दर खाने म माइती घर जाने, त चाहि के गर्छस काली,
शिरैमा सिन्दुर हातैमा चुरा, गलामा पोते लाकि छु लाली
अलि फरक भाकि छु यस पाली… ..
http://www.youtube.com/watch?v=lWMv3Z526_0
Direct Youtube Link » New TEEJ Song 2011
फूल बुट्टे सारी सुन बुट्टे पारि टलल, शिरैमा चन्द्रमा टलल
नम्बरी सुन झै पुर्णे को जुन झै झलल, देखियौँ ठुल दिदी झलल
तीजै को रमझम मा – हो तीजै को रमझम मा… …
http://www.youtube.com/watch?v=OvfhoYTX3SY
Direct Youtube Link » New TEEJ Song 2011

SUNITA DULAL
Continue Reading
हो कि हैन त सानु
नमस्ते श्रोता, दर्शक तथा शुभ चिन्तक ज्यूहरुमा । मेरो दशौ लोक दोहोरी प्रस्तुति ‘हो कि हैन त सानु’ को भिडिओ प्रमो यहाँ राखेकी छु, हेर्नु भै प्रतिक्रिया को प्रतीक्षा मा । यो एल्बमको बारेमा मेरो यो वेबसाइट, रेडियो, टीभी अनि मेरो फेसबूक फ्यानपेजमा पनि जानकारी Update गरि नै रहनेछु ।
- सुनिता दुलाल
http://www.youtube.com/watch?v=bg5ofKRBkU8
Continue Reading
शिरमा फूल
नमस्ते,
मेरो नयां एल्बम ‘शिरमा फूल’ अब बजारमा ल्याउने तैयारि हुदैछ । यस पटक तपाइहरुकै सल्लाह र सुझाब लाई ध्यानमा राखेर नयां स्वाद ‘लोक आधुनिक’ गीतहरु समावेश गरेकोछु। मेरो यो नयां एल्बमको Title Song ‘शिरमा फूल’ यो चैत्र महिना भरि कान्तिपुर एफ एम मा बज्दैछ भने यहां पनि छोटो Clip राखिदिएको छु, सुनेर प्रतिक्रिया दिनुहोला।
धन्यवाद।
- सुनिता
http://www.youtube.com/watch?v=TS8X8WhM4j4
Continue Reading
Kantipur FM ‘Bal Khulduli’
नमस्ते,
तपाइहरुको धेरै माया र मेरो सानो प्रयास बाट आगमी बैशाख महिनाको तेश्रो हप्ता मेरो नयां लोक आधुनिक एल्बम ‘शिरमा फूल’ सार्वजनिक गर्दैछु। यसै बिषयमा यो चैत्र महिना भरि रेडियो कान्तिपुर अर्थात कान्तिपुर एफ एममा म ‘Hot Shot of the month‘ चुनिएकी छु। कान्तिपुर एफ एममा अम्बिका जी ले प्रस्तुत गर्नु हुने कार्यक्रम ‘बाल खुल्दुलि’ मा अतिथी भै मैले मेरो आगमि एल्बम ‘शिरमा फूल’ सहित अन्य थुप्रै खुल्दुलिहरु को बारेमा आफ्नो बिचार र भावनाहरु ब्यक्त गरेकोछु, सुन्नु होला।
धन्यवाद।
- सुनिता
Audio clip: Adobe Flash Player (version 9 or above) is required to play this audio clip. Download the latest version here. You also need to have JavaScript enabled in your browser.
Continue Reading
लै बरी लै…
मेरो नयां एल्बम बजारमा छिट्टै आउदैछ, प्रतिक्षा गर्नुहोला।
लै बरी लै लै…. ए साईला…..
Here is short clip of my new album. I haven’t decided the name of album yet. Do you have any suggestions please post your message. I love to hear from you as always.
http://www.youtube.com/watch?v=upyyCmDhSd4
Continue Reading
फेरि आयो माईत जाने दिन
तीजको गीत
गीतको बोल : फेरि आयो माईत जाने दिन – Pheri Ayo Maita Jane Din
गायक/गायिका : सुनिता दुलाल – Sunita Dulal
लय : सुनिता दुलाल – Sunita Dulal
Continue Reading
मेरै दीलमा फुल्यौ निरमाया
दोहोरी गीत
बोल: मेरै दीलमा फुल्यौ निरमाया
स्वर: खुमन अधिकारी र सुनिता दुलाल
लय: सुनिता दुलाल
Continue Reading
वल्लो घर पल्लो घर
दोहोरी गीत
बोल: वल्लो घर पल्लो घर
स्वर: खुमन अधिकारी, सुनिता दुलाल
लय: सुनिता दुलाल
Continue Reading
उनको लागी ब्रत बसेको
तीजको गीत
बोल: उनको लागी ब्रत बसेको
स्वर: खुमन अधिकारी, सुनिता दुलाल
लय/भाका: सुनिता दुलाल
Continue Reading
आमाले पकाको मिठो खाना
तीजको गीत
स्वर: रामचन्द्र काफ्ले, सुनिता दुलाल
बोल: आमाले पकाको मिठो खाना
लय/भाका: ज्ञानेन्द्र पनेरु
Continue Reading