Sunita Dulal - Upcoming Events - सुनिता दुलाल


मुस्ताङ्ग सांगितीक सौगात

मुस्ताङ परिवार दक्षिण कोरिया प्रस्तुत गर्दछ
‘मुस्ताङ्ग सांगितीक सौगात’
मिती: सोमवार, 23 January 2012
स्थान: वोन बुगल्यो, सेओल हेग्वान, दक्षिण कोरिया

Continue Reading

नेपाली सांस्कृतिक साँझ २०१२ जापान

नेपाली सांस्कृतिक साँझ २०१२ जापान

नेपाली सांस्कृतिक साँझ २०१२ जापान
मिती: मंगलवार, 17 January 2012
स्थान: टोकियो, जापान

Program promo materials and more details coming soon…

Continue Reading

स्वर श्रुति साँझ

नेप्लीज आर्टस एण्ड कल्चर एसोसिएसनको आयोजना मा नेपाली सांस्कृतिक कार्यक्रम ‘स्वर श्रुति साँझ’

मिती: शनिवार, 24 December 2011
स्थान: याउ मा तेइ कम्युनिटि भवन, हङकङ
आयोजक: नेप्लीज आर्टस एण्ड कल्चर एसोसिएसन, हङकङ

Continue Reading

शान्तिका लागि सांस्कृतिक यात्रा २०१०

शान्ति र सदभावका लागि अमेरिका रहेका नेपालीहरु माझ आफ्ना हाँस्यब्यंग्य र सांगीतिक कोसेलिहरू प्रस्तुत गर्न ‘शान्तिका लागि सांस्कृतिक यात्रा २०१०, अमेरिका’ नामक कार्यक्रममा सहभागीहुन चर्चित लोक गायिका तथा कार्यक्रम प्रस्तोता सुनिता दुलाल अमेरिका प्रस्थान गरिसकेकी छिनभने हास्यब्यंग्य टेलिचलचित्र तितो सत्यका कलाकारहरू दिपकराज गिरी, दिपाश्री निरौला, गोपालअधिकारी को साथमा चर्चितगायक यम बराल र प़पगायिका नलिना चित्रकार अमेरिका उड़ने भएका छन् |

मून लाइट रेकर्डको ब्यानर मा नेपाल अमेरिका प्रेस क्लब को आयोजनामा सम्पन्न हुन गैरहेको सो कार्यक्रम अमेरिकाका बिभिन्न शहरहरुमा आयोजना गरिने कुरा कार्यक्रमका निर्देशक शिव बिष्टले बताउनु भएको छ |

Continue Reading