Kantipur FM ‘Bal Khulduli’
नमस्ते,
तपाइहरुको धेरै माया र मेरो सानो प्रयास बाट आगमी बैशाख महिनाको तेश्रो हप्ता मेरो नयां लोक आधुनिक एल्बम ‘शिरमा फूल’ सार्वजनिक गर्दैछु। यसै बिषयमा यो चैत्र महिना भरि रेडियो कान्तिपुर अर्थात कान्तिपुर एफ एममा म ‘Hot Shot of the month‘ चुनिएकी छु। कान्तिपुर एफ एममा अम्बिका जी ले प्रस्तुत गर्नु हुने कार्यक्रम ‘बाल खुल्दुलि’ मा अतिथी भै मैले मेरो आगमि एल्बम ‘शिरमा फूल’ सहित अन्य थुप्रै खुल्दुलिहरु को बारेमा आफ्नो बिचार र भावनाहरु ब्यक्त गरेकोछु, सुन्नु होला।
धन्यवाद।
- सुनिता
Audio clip: Adobe Flash Player (version 9 or above) is required to play this audio clip. Download the latest version here. You also need to have JavaScript enabled in your browser.

ambika jee dherai samaya pachhi yahako aawaj sunna paaye khushi laagyo.Sunita bahiniko aawaj pani meetho rahechha.sunne mauka dinu bhayekoma duijanalaai nai Dhanyabaad dina chaahanchhu.
sunita didi yo tapaiko geet sarai manparyo !!!