म पनि केही गर्न सक्छु
Aired On: Radio Kantipur 96.1
Date: Tuesday, 31 July 2012 (मंगलबार, १६ साउन २०६९)
Program: म पनि केही गर्न सक्छु
Presenter: Hem Subedi
रेडियो कान्तिपुर 96.1 बाट हरेक मङ्गलबार साँझ ५ देखि ६ बजे सम्म प्रसारित हुने रेडियो रियालिटी शो कार्यक्रम ‘म पनि केही गर्न सक्छु’ को सिजन २ मा कार्यक्रम प्रस्तोता तथा संचालक हेम सुबेदि दाइ को निमन्त्रणामा कार्यक्रममा सहभागी जनाउने प्रतिस्पर्धीहरु बीच को प्रस्तुति, कला र क्षमतामा निर्णय गर्ने अवसर जुर्यो । हेम दाइ लगायत सम्पूर्ण रेडियो कान्तिपुर परिवार, श्रोताहरू र सहभागी मित्रहरूमा धन्यवाद सहित । – सुनिता दुलाल
प्रस्तुत छ उक्त कार्यक्रमको रेकर्डेड अडियो क्लिप:
SUNITA DULAL
Photo source: Radio Kantipur

Thanks for sharing Sunita ji . All the best and success for your Career.
Nice Sunita Ji I thanking any time your voice listen your kantipur every day I looking for your porogram.
I am Vishal Kumar NEPALI NEPALI LAKO LAG…
Sunita jee, namaste,
tapai ka sabai Nepali songs haru ramra chhan, ajhai dherai ramra geet haru gaunu hola, mero contact number >> 9840836993