Sunita Dulal - ekantipur - सुनिता दुलाल


अन्तर-कुन्तरका कुरा

अन्तर-कुन्तरका कुरा

Published on: साप्ताहिक
Date: Friday, 28 August 2012
शुक्रवार, ८ भाद्र २०६९
Category: सुब्रतसँग अन्तर-कुन्तरका कुरा – Page 11

सबैभन्दा नर्भस भएको क्षण ? – दुई वर्षअघिको तीजमा अमेरिकाको बाल्टिमोरबाट गाडीमा वासिङ्टन डिसीको कार्यक्रममा ट्राफिक जामले गरेर निर्धारित समय भन्दा तीन घन्टा ढिला पुग्दा अत्तालिएर निकै नर्भस भएकी थिएँ ।

Continue Reading

बिहे वार्ता – संगीतकर्मीसँग गर्दिनँ

बिहे वार्ता – संगीतकर्मीसँग गर्दिनँ

Published on: कान्तिपुर
Date: सोमबार, १३ असार, २०६८ (Monday, June 27, 2011)
Page: 16
Column: कला र शैली

गायिका सुनिता दुलाल तीज गीतहरुको नयाँ संग्रहमार्फत स्रोतामाझ आउने तयारीमा छिन् । ‘हो कि होइन त सानु’ उनको दसौं दोहोरी गीति संग्रह हो । यो संग्रहमा दुई भाका समावेश छन् । आज सोमबारको कान्तिपुरको ‘कला र शैली’ मा गायिका सुनिता दुलालले गरेको

Continue Reading

विवाह वार्ता: ‘अब दुई वर्षभित्र’

विवाह वार्ता: ‘अब दुई वर्षभित्र’

Published on: कान्तिपुर कतार संस्करण
Date: बिहीबार, २ असार, २०६८ (Thursday, June 16, 2011)
Page: 14
Column: अन्तरंग

‘मायालुले झल्को दिइरहने,’ ‘चेलीको माइतीघर,’ ‘फेरि आयो माइत जाने दिन,’ ‘भैगो अब भो,’ ‘दशैं आयो जमरा पलायो,’ ‘अब त मैले नि झुम्का लगाउछु’ लगायतका दोहोरी एल्बम निकालिसककेकी सुनीता दुलाल दसौं कोसेली लिएर श्रोतामाझ आएकी छन् ।

Continue Reading

सिन्धु सम्मान साँझ

सिन्धु सम्मान साँझ

Published on: कान्तिपुर दैनिक
Date: 12 June 2011

काठमाडौं – जिल्लावासी कलाकारको सम्मान गर्दै हिजो शनिबार सिन्धु सांस्कृतिक साँझ मनाइएको छ ।

राज्धानीमा रहेका सिन्धुपाल्चोकवासीद्वारा गठित सिन्धु मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा गायक/गायिका प्रेमध्वज प्रधान, राजु लामा, सुनिता दुलाल, संगीतकार चेतन सापकोटा तथा कलाकारहरु कृष्ण मल्ल, श्रीकृष्ण श्रेष्ठ, जीतु नेपाल, गोपाल नेपाल, देबीराम पराजुली लगायतलाई

Continue Reading

मेरै दिलमा फुल्यौ…

मेरै दिलमा फुल्यौ…

Published on: कान्तिपुर दैनिक
Column: कला र शैली
Date: 16 May 2010

काठमाडौ, जेष्ठ १

राम्री पनि के विधि राम्री हौ, भन्या होलान् सबैले हाम्री हौ मेरै दिलमा फुल्यौ नीरमाया, अझै राम्री देखिन्थ्यौ, नजरमा

गाजल लाउनै भुल्यौ नीरमाया…

Continue Reading

‘नेपालै प्यारो’

‘नेपालै प्यारो’

Published: Kantipur Daily
Date: 21 October 2010
काठमाडौं कास – सपनाको देश भनिदै आएको अमेरिका एक्चोटि भए पनि टेक्ने रहर नभएका कति होलान् ? कुनै बहानामा त्यहां पुगेपछि फर्किने नि? अगाडि हेर्‍यो तारे भीर त पछाडि फर्कियो अन्ध गल्छीको अवस्थामा रहेको मुलुकमा दोस्रो प्रश्नको उत्तर सामान्यतया अकरणमा पाइन्छ। त्यस्तो अवसर पाउंदा र सहयात्रीहरु उतै

Continue Reading

दसैं र कलाकार

दसैं र कलाकार

Source: Kantipur Daily
Published: आश्विन २७, २०६७

काठमाडौ, दसैंले यो महान् चाड मनाउनेहरूको स्टाटस हेर्दैन । के सिनेकर्मी, के संगीतकर्मी सबै यो बेला त्यस्तै उत्साहमा छन्, जस्तो आममानिस छन् । दसैंमा उल्लासको तौरतरिकाबारे जति सेलिबि्रटीसँग बातचित गरियो, तीमध्ये कोही घरमा खसी नढाले पनि मासु खाने, कोही एकदम रिल्याक्स हुने,

Continue Reading