सुन्दरी गायिका सुनिताको ‘मायालाई के दिऊँ म’
चर्चित गायिका सुनिता दुलालको नयाँ गीति संग्रह ‘मायालाई के दिऊँ म’ सार्वजनिक भएको छ । आइतबार काठमाडौं अनामनगरस्थित मण्डला थिएटरमा वरिष्ठ लोक गायक तथा फिल्म निर्देशक नारायण रायमाझी, शुक्रवार साप्ताहिकका कार्यकारी सम्पादक राजन नेपाल, अभिनेत्री राधा लम्साल भावु, गायक शिरीष देवकोटा, अभिनेता श्री थापा लगायतले एल्वम सार्वजनिक गरेका हुन् । पछिल्लो समय लोकदोहोरी क्षेत्रमा
Continue Reading
रेडियो कान्तिपुर – कार्यक्रम ‘लोक सुशेली’
Aired On: Radio Kantipur 96.1
Date: Monday, 11 February 2013 (सोमबार, २९ माघ २०६९)
Program: लोक सुशेली
Presenter: प्रियंका
रेडियो कान्तिपुर 96.1 ~ रेडियो राष्ट्रको ~ बाट हरेक सोमबार दिउसो ३ बजे प्रसारित हुने सांगितीक कार्यक्रम ‘लोक सुशेली’ मा कार्यक्रम प्रस्तोता प्रियन्का को साथ मेरो नयां गीत र अन्य कुराहरु कान्तिपुर एफएम का श्रोताहरु संग राख्ने अवसर पाए ।
Continue Reading
चर्चित अविवाहितहरू महिला
Published on: साप्ताहिक
Date: Friday, 15 February 2013
शुक्रवार, ४ फागुन २०६९
Page 11
सुव्रत आचार्य
सुनिता दुलाल
लोकगीत, तीज गीत हुँदै सुगम संगीतमा समेत कहलिएकी गायिका सुनिता दुलाल देश तथा विदेशका अधिकांश सांगीतिक कार्यक्रममा सहभागिताका लागि निम्तो पाइरहने गायिकामा पर्छिन्। त्यसरी निम्तो पाउनुमा उनको सौन्दर्यले पनि विशेष भूमिका निर्वाह गरेको छ।
Continue Reading
Songs, Sisters and my Car
Published on: Auto Nepal
Date: Friday, 21 December 2012
Only few Singers in Nepal can afford to own a vehicle vis-à-vis their success in musical carrier. The figure is even worse with the case of Folk and Modern Singers. However, among very few singers to have the privilege of owing a private car is Folk Singer Sunita Dulal. Although, lately she’s gaining a lot of popularity as a modern singer,
Continue Reading
सुनिता दुलालको ‘मेरो हजुर’ सार्वजनिक
Published on: Glamour Nepal Nepali Entertainment Web Magazine and other various media
Date: Monday, 3 September 2012
भदौ १८, २०६९ – सोमवार
भदौ १७ – बहु-प्रतिभाशाली गायिका सुनिता दुलालको तेह्रौं गीति एल्बम ‘मेरो हजुर’ (तीज विशेष भीसीडी) सार्वजनिक गरिएको छ । गायिका, आरजे, भीजे, मोडल हुँदै ‘तीज क्वीन’ को उपाधि समेत पाएकी गायिका सुनिताले
Continue Reading
म सिंगल नै हो : गायिका सुनिता दुलाल
Published on: Online Sites
Date: August 2012 (भाद्र २०६९)
Source: Radio Audio FM – 106.3MHZ
म सिंगल नै हो : गायिका सुनिता दुलाल
रेडियो जक्की, भिडियो जक्की हुदै गायिकाको रुपमा आफूलाई स्थापित गराएकी गायिका सुनिता दुलाल पछिल्लो समयको ब्यस्त गायिका हुन् ।
Continue Reading
सुनिता दुलालको तीजलाई ‘मेरो हजुर’
Published on: हिमालय टाइम्स
Date: Monday, 27 August 2012
सोमवार, ११ भाद्र २०६९
Category: सृजना र अभिव्यक्ति – Page 12
तीजलाई
मेरो हजुर
सधैँ तीजमा व्रत बस्छु उनलाई पाऊँ भनी, भनि देउन हरे शिव कहिले पाउँछु त नि,
Continue Reading
गायिका सुनिता दुलालको टेक्नो-तीज
Published on: Living With ICT (Monthly Info-tech Magazine)
Issue: २०६९ भाद्र (August/September 2012)
गायिका सुनिता दुलालको टेक्नो-तीज
अमेरिकामा कार्यक्रममा गएको बखत १८ घन्टा सम्म इन्टरनेटमा समय विताएको अनुभव सुनाउँछिन चर्चित लोकगायिका तथा सञ्चारकर्मी सुनिता दुलाल ।
Continue Reading
दम छ दोहोरीमा
Published on: शुक्रवार
Date: Thursday, 23 August 2012
बिहीबार, ७ भाद्र २०६९
Category: अन्तरंग – Page 5
उहिले गाइने लोकभाका र अहिले गाइने लोकभाकामा आकाश जमिनको फरक छ । पहिले गाइने लोकभाकामा भीर, पाखापखेरामा लुकेर रहेको संगित गुन्जन्थ्यो । त्यो गीतले सम्पूर्ण समाजको रेखाचित्र प्रस्तुत गर्ने क्षमता राख्थ्यो । तर, गीत संगितमा भित्रिएको आधुनिकीकरण सँगै त्यो मौलिकताले पनि काँचुली फेरेको छ ।
Continue Reading
म पनि केही गर्न सक्छु
Aired On: Radio Kantipur 96.1
Date: Tuesday, 31 July 2012 (मंगलबार, १६ साउन २०६९)
Program: म पनि केही गर्न सक्छु
Presenter: Hem Subedi
रेडियो कान्तिपुर 96.1 बाट हरेक मङ्गलबार साँझ ५ देखि ६ बजे सम्म प्रसारित हुने रेडियो रियालिटी शो कार्यक्रम ‘म पनि केही गर्न सक्छु’ को सिजन २ मा कार्यक्रम प्रस्तोता तथा संचालक हेम सुबेदि दाइ को निमन्त्रणामा कार्यक्रममा सहभागी जनाउने प्रतिस्पर्धीहरु बीच को प्रस्तुति, कला र क्षमतामा निर्णय गर्ने अवसर जुर्यो ।
Continue Reading