रेडियो कान्तिपुर – कार्यक्रम ‘लोक सुशेली’
Aired On: Radio Kantipur 96.1
Date: Monday, 11 February 2013 (सोमबार, २९ माघ २०६९)
Program: लोक सुशेली
Presenter: प्रियंका
रेडियो कान्तिपुर 96.1 ~ रेडियो राष्ट्रको ~ बाट हरेक सोमबार दिउसो ३ बजे प्रसारित हुने सांगितीक कार्यक्रम ‘लोक सुशेली’ मा कार्यक्रम प्रस्तोता प्रियन्का को साथ मेरो नयां गीत र अन्य कुराहरु कान्तिपुर एफएम का श्रोताहरु संग राख्ने अवसर पाए ।
Continue Reading
चर्चित अविवाहितहरू महिला
Published on: साप्ताहिक
Date: Friday, 15 February 2013
शुक्रवार, ४ फागुन २०६९
Page 11
सुव्रत आचार्य
सुनिता दुलाल
लोकगीत, तीज गीत हुँदै सुगम संगीतमा समेत कहलिएकी गायिका सुनिता दुलाल देश तथा विदेशका अधिकांश सांगीतिक कार्यक्रममा सहभागिताका लागि निम्तो पाइरहने गायिकामा पर्छिन्। त्यसरी निम्तो पाउनुमा उनको सौन्दर्यले पनि विशेष भूमिका निर्वाह गरेको छ।
Continue Reading
‘गुणवान र इमानदार पुरुषले आकर्षित गर्छ’
Published on: कान्तिपुर कतार संस्करण
Date: Thursday, 21 June 2012
बिहीबार ७ असार , २०६९
स्तम्भ : ब्लो-अप
Page: 15
‘गुणवान र इमानदार पुरुषले आकर्षित गर्छ’
Continue Reading
Sunita Dulal starts music business
Published on: The News Paper
Date: आइतबार, माघ २९ गते २०६८ – Sunday, 12 February 2012
Column: Entertainment
Title: Sunita Dulal starts music business
VJ and singer Sunita Dulal started musical company
mainly to promote her own albums
Continue Reading
तमु धीं साउदि को संगीतिक कार्यक्रम
Published on: साप्ताहिक
Date: शुक्रबार, २३ भदौ २०६८
Friday, September 9, 2011
Page: 23
साउदी अरेबियामा सांगीतिक कार्यक्रम
तीज पर्व २०६८ को उपलक्ष्यमा साउदी मा अयोजित सांस्कृतिक कार्यक्रम को बारेमा साप्ताहिक पत्रिका मा प्रकाशित संछिप्त समाचार यहां राखेर तपाइहरु संग बांडन मन लाग्यो ।
- सुनिता दुलाल
Continue Reading
यसपटकका तीज गीत
Published on: नारी
Date: Thursday, August 18, 2011 (२०६८ भाद्र १)
Issue:9-11-107
सिर्जना दुवाल श्रेष्ठ
यो वर्ष पनि बजारमा तीज गीतका एल्बमको ओइरो लागेको छ। लगभग २ सय ४० भन्दा बढी गीत बजारमा आइसकेका छन्। स्थापित एवं नवोदित कलाकारहरू एल्बम विमोचन तथा प्रवर्द्धनमा व्यस्त छन्। तीज आउनुभन्दा तीन-चार महिनाअघिदेखि नै एल्बम बजारमा आइसकेका छन्।
Continue Reading
Star FM 95.2
Date: आइतबार, साउन २२, २०६८ (7 August 2011)
Radio Station: STAR FM 95.2
Program: रमाइलो का रमाइला
Host: Govinda Sharma
स्टार एफ एम 95.2 काठमान्डौं बाट प्रसारित कार्यक्रम आइतबार शृङ्खला ‘रमाइलो का रमाइला अन्तर्गत स्रष्टा संगको भला कुसारि’ मा आज अतिथि हुने अवसर पाए । म र मेरो बारे अनि तीज को मौसम मा बिषेश मेरो यस पाली को तीज कोसेली ‘तीज को दर’ एल्बम बाट गीत हरु नै आज को कार्यक्रम को मुख्य विषय
Continue Reading
कान्तिपुर एफ एम ‘बाल खुल्दुली’
Date: 27 July 2011
Radio Station: Radio Kantipur – 96.1
कान्तिपुर एफ एम बाट प्रसारित कार्यक्रम ‘बाल खुल्दुली’ मा आज अतिथि भइ Advance Academy School कौशलटार का भाइ बहिनी हरुको मनको खुल्दुली मेटाउने प्रयास गरेकी छु । कार्यक्रम सञ्चालिका सरिता जी को नम्र र सहज कुराकानी र वातावरण बाट म अनि भाइ बहिनी हरु बीच स्वाभाविक प्रश्नोत्तर आदान प्रदान भयो । कान्तिपुर एफ एम,
Continue Reading
New Teej Song 2011
नमस्ते, साउने सक्रान्ति को शुभ प्रभात यहाँ हरु लाइ, आज को यस शुभ दिन मा मेरो यस बर्ष २०६८ को तीज कोसेली मेरो नयाँ एल्बम ‘तीज को दर’ आज बाट नै सर्वत्र बजार मा उपलब्ध भएको जानकारी उमङ्ग को साथ गराउन चाहन्छु । मेरो प्रयास अनि तपाइ हरु को निरन्तर साथ र माया ले यस पटक पनि सफलता पाउने मा ढुक्क छु ।
तीज आयो दर खाने म माइती घर जाने, त चाहि के गर्छस काली,
शिरैमा सिन्दुर हातैमा चुरा, गलामा पोते लाकि छु लाली
अलि फरक भाकि छु यस पाली… ..
http://www.youtube.com/watch?v=lWMv3Z526_0
Direct Youtube Link » New TEEJ Song 2011
फूल बुट्टे सारी सुन बुट्टे पारि टलल, शिरैमा चन्द्रमा टलल
नम्बरी सुन झै पुर्णे को जुन झै झलल, देखियौँ ठुल दिदी झलल
तीजै को रमझम मा – हो तीजै को रमझम मा… …
http://www.youtube.com/watch?v=OvfhoYTX3SY
Direct Youtube Link » New TEEJ Song 2011

SUNITA DULAL
Continue Reading
अमेरिकामा समानताको व्यवहार गर्ने बानी मनपर्यो
Source: everesttimesnews.com
Date: March 2011
उनको कार्यक्रममा जापान, कतार, मलेसिया दुबई र साउदी अरव बाट पनि प्रत्यक्ष सहभागी हुनाले विदेशमा समेत ख्याति कमाउन सफल भएकी छिन् । नेपाल टेलिभिजन यूके प्रशारणमा सन्देश कार्यक्रम सञ्चालन गर्नाले उनको जीवनमा लोकप्रियतालाई उच्च ईट्टा थप्न सहयोग पुगेको छ ।
उनै दुलाललाई दुई महिना पहिला चन्द्रप्रकाश र शिव विष्टको सहयोगमा अमेरिकामा
Continue Reading