My Profile

This the default user group. All existing registered users are automatically assigned this group. Groups can be modified or deleted by the admin.
5 years ago no Comment

थेगु । परदेशी लाईफ संवादाता । नेपालको चर्चित लोक दोहोरी गायिका सुनिता दुलाल नेपालीहरुसंग तीज मनाउन दक्षिण कोरिया आउने भएकी छिन । नेपाल अन्नपूर्ण सेवा समाज थेगुले महिलाहरुको महान चाड तीजको अवसरमा थेगुमा गर्न लागेको रमाईलो तीज कार्यक्रममा आफ्नो तीजका गीत तथा दोहोरी गीतहरुबाट नेपालहरुलाई नचाउन गायिका दुलाल आउन लागेकी हुन । थेगु देहाक्यो संङसमा […]

5 years ago no Comment

टोकियो । टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’ को पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । म नेपाली ग्रुपकी संस्थापक सदस्य सुमी केसीको सभापतित्वमा सुरु गरिएको अनौपचारिक कार्यक्रमको उद्वघाटन सभापति केसी, म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्य, […]

5 years ago no Comment

टोकियो । टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’ भव्य रुपमा सम्पन्न भएको छ । ग्रुपकी संयोजक स्मृति आचार्यको सभापतित्वमा सुरु गरिएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि तीज महोत्सव २०१६ का इभेन्ट पार्टनर सेश्कान्त सुवेदी रहेका थिए । अतिथिहरुमा […]

5 years ago no Comment

थेगु,परदेशी लाईफ संवाददाता । नेपालकी लोकप्रिय दोहोरी गायिका सुनिता दुलाल कोरिया आईपुगेकी छिन । कोरियाको थेगुमा नेपाल अन्नपूर्ण सेवा समाज थेगुले मनाउन लागेको तीज विशेष कार्यक्रममा भाग लिन गायिका दुलाल आज कोरिया आईपुगेकी हुन । गायिका दुलालले कोरियामा रहेका नेपाली महिला दिदीवहिनीहरुलाई तीजको शुभकामना दिदैं आफूले उत्कृष्ट तीज गीत सहित चाहनाअनुसारका गीत सुनाउने तयारी रहेको […]

5 years ago no Comment

भदौ, काठमाडौं । ‘तेस्रो तीज म्युजीक अवार्ड’ सम्पन्न भएको छ । राजधानीमा भएको सो अवार्ड कार्यक्रममा यसबर्ष (बि.सं २०७३) मा बजारमा आएको तीज गीतहरु मध्ये १९ बिधामा मनोनयनमा परेका गीत तथा स्रष्टाहरुलाई सम्मान गरीयो । छाँया छवी कृयशनको आयोजनामा भएको ‘तेस्रो तीज म्युजीक अवार्ड २०७३’ मा तीज गीतमा गायिका सुनिता दुलालको ‘यसपाली नि खानी दर’ […]

5 years ago no Comment

काठमाडौं (पहिचान) कार्तिक ३० – गायिका सुनिता दुलालले समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण बिस्तारै सकारात्मक हुँदै गएको बताएकी छन् । केही वर्ष अघिसम्म यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेपनि समयसँगै विस्तारै समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन थालेको उनको भनाइ छ ।“केही वर्ष पहिले नील हिरा समाजले चलाउने टेलिभिजन शोमा म सहभागी हुँदासम्म […]

5 years ago no Comment

काठमाडौं । गायिका सुनिता दुलालको स्वेदश गान आफ्नो स्रोतामाझ ल्याउने भएकी छन् । विशेषगरी तिज र लोकदोहोरी गीत गाउने उनले स्वदेश गान बजारमा ल्याउन लागेकी हुन् । सुरेश अधिकारीको संगीत र कुमार विवाहितको शब्द रहेको गायिका दुलाले बताइन् । “तिज, दसैं र तिहाराका सांगीतिक कार्यक्रममा व्यस्तता पछि स्वदेश गान लिएर आउँदैछु, सबैले मन पराइदिनु हुन्छ […]

5 years ago no Comment

Kathmandu (Pahichan) November 16 – Singer Sunita Dulal has said social attitude towards gender and sexual minority is becoming positive in comparison to the past. “People used to take in a negative way when I used to attend the television. Now perception is changing and people are realizing that all people are equal,” she said. […]

5 years ago no Comment

काठमाडौं । म आउँदैछु तपाइँहरु सामू नयाँ गीत लिएर । थोरै तर राम्रा गीत तपाइँहरुलाई दिएर म प्रतिको यहाँहरुको विश्वासलाई अझ उचो पारुँ भन्ने मेरो सदाको चहाना हो । त्यसैले यो पटक पनि म तपाइँहरुका लागि निकै मेहनत गरिरेकी छु नयाँ गीतका लागि । तपाइँले अहिले सोचिरहनु भएको होला सुनिताको अर्को लोक वा दोहोरी गीत […]

मेरो एउटै जवाफ–कसरी बाँच्ने भन्ने कुरा मुख्य हो (अन्तर्वार्तासहित)
5 years ago no Comment

काठमाडौं । आफ्नै दाइ धमेश दुलालसँग अन्तर्वार्तामा बस्ने मौका मिल्यो । यो मौका जुराइदिनु भएकोमा झंकार संगीत संवाद र दाई सुवास रेग्मीलाई धन्यवाद । म प्रावि तहमा पढ्दै गर्दा दाइका गीत लोकप्रिय थिए । उहाँ नै यो क्षेत्रमा लाग्नका लागि मेरो आर्दश पात्र बन्नु भयो । म सुरुमा सञ्चारकर्ममा प्रवेश गरें । बिस्तारै साथीसंगी यही […]

admin does not have any friends yet.