
7 years ago
no Comment
काठमाडौं । दृष्टिबिहिनहरुका लागि मैले भवन निर्माणका लागि अभियान सुरु गरेकी छु । सिन्धुपाल्चोक नेत्रहिन संघसँग सहकार्य गर्दै एक तले पक्की भवन निर्माण गर्ने योजना अनुसार मैले भवन निर्माणको अभियान सुरु गरेकी हुँ । फर्निचर सहित करिब ३६ लाख रुपैयाँ भवन निर्माणका लागि लाग्ने अनुमान गरिएको छ । यसका लागि मैले विभिन्न ठाउँमा च्यारिटी शो […]
7 years ago
no Comment
काठमाडौं । अग्रज दाई प्रेमध्वज प्रधान उमरेले आज हामीलाई बाटो देखाउने ठाउँमा हुनुहुन्छ । उहाँका सयौं गीत आज पनि जनजनमा उत्तिकै लोकप्रिय छन् । दर्जनौं कालजयी गीतका सर्जक उहाँको नाम सुन्दा पनि हामी नतमस्तक हुन्छौं । कर्णप्रिय उहाँको स्वर सुनेर आज पनि हामीलाई उत्तिकै लोभ लाग्छ । जति हिजो लाग्थ्यो । संगीतका सुरसँग खेल्ने हुन् […]
Sunita Dulal does not have any friends yet.



