केही व्यवसायिक कुरा, केही निजी जीवनका कुरा (अन्तर्वार्ता सहित)

काठमाडौं । केही समय अगाडि माउन्टेन टेलिभजनमा अन्तरर्वार्ता दिने अवसर मिल्यो । यो अवसरका लागि माउन्टेन संवाद युनिटलाई धेरै धेरै धन्यवाद ।
कार्यक्रममा केही मनका कुरा दर्शक तथा स्रोतासँग साट्ने अवसर साट्ने मौका मिल्यो भने केही कुरा खन्डन गर्ने अवसर प्राप्त भयो ।
आफ्ना गीतको म्युजिक भिडियोमा म आफैले अभिनय गर्दै आएको छु । यो स्रोताको चहानाले नै गरेकी हुँ । तिजमा मात्रै होइन मलाई अन्य समय पनि स्टेज कार्यक्रमका लागि अफर आउँछन् भन्ने कुरा अन्तरर्वार्तामा प्रष्ट पार्ने मौका मिल्यो ।
यसका अलावा केही निजी जिन्दगीका विषयमा पनि संवाद भए । बाँकी तपाइँ अन्तर्वार्तामा पनि हेर्न सक्नुहुनेछ ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email