कोरिया थेगुमा गायिका सुनिता दुलालसंगै सेम्टेम्बर ४ मा तीज मनाईने
थेगु । परदेशी लाईफ संवादाता । नेपालको चर्चित लोक दोहोरी गायिका सुनिता दुलाल नेपालीहरुसंग तीज मनाउन दक्षिण कोरिया आउने भएकी छिन । नेपाल अन्नपूर्ण सेवा समाज थेगुले महिलाहरुको महान चाड तीजको अवसरमा थेगुमा गर्न लागेको…