Day: June 3, 2018

  • Home / Blogs for June 3rd, 2018

सञ्जयको फिल्म चल्नु पर्ने ३ कारण

सञ्जय दत्तको बायोपिक फिल्म अहिले चर्चाको विषय बनेको छ । रणबीर कपुरको अभिनय र सञ्जय दत्तको विवादित जीवनीले पनि फिल्मलाई चर्चामा ल्याउन भुमिका निर्वाह गरेको छ । केही मिडियाहरुले फिल्म चल्नु पर्ने ३ कारण पेश…

रामेशको गीत सुनेर किन भावुक भए प्रधानमन्त्री ओली ?

जनवादी गायक रामेश श्रेष्ठको गीत सुनेर प्रधानमन्त्री केपी शर्मा ओली भावुक बने A7ानमन्त्री ओली भावुक हुनुको साथै मन्त्रमुग्ध भए । प्रधानमन%घर’ले आयोजना गरेको एकल गायन ‘युगिन आवाज’मा रामेशको गीत सुनेर प्रधानमन्त्री ओली भावुक हुनुको साथै…

गीत लेखनमा जम्दै सन्ध्या, नयाँ गीत ‘स्वण पदक’को टेलर सार्वजनिक

। गीत लेखनमा सक्रिय सन्ध्या केसीको शब्द रहेको पछिल्लो गीत ‘स्वर्ण पदक’को टे«लर सार्वजनिक भए लगत्तै सन्ध्याको चर्चा बाक्लिएको छ । विष्णु माझी र राम गोपालीको स्वर रहेको उक्त गीतलाई मालती डिजिटलले बजारमा ल्याएको छ…

नेपालै प्यारो

सपनाको देश भनिदै आएको अमेरिका एक्चोटि भए पनि टेक्ने रहर नभएका कति होलान् ? कुनै बहानामा त्यहां पुगेपछि फर्किने नि? अगाडि हेर्‍यो तारे भीर त पछाडि फर्कियो अन्ध गल्छीको अवस्थामा रहेको मुलुकमा दोस्रो प्रश्नको उत्तर…