दृृष्टिविहीनका लागि सुनिता दुलालले घर बनाइदिँदै
गायिका सुनिता दुलालले अपांगता भएका व्यक्तिहरुका लागि भवन निर्माण गरिदिने जनाएकी छन् । सिन्धुपाल्चोक नेत्रहीन संघसँगको सकार्यमा उनले एकतले पक्की घर निर्माण गरिदिन लागेको बताएकी छन् । ३६ लाख रुपैयाँमा फर्निचर सहितको घर निर्माणका लागि…