Category: Uncategorized

  • Home / Uncategorized

दृृष्टिविहीनका लागि सुनिता दुलालले घर बनाइदिँदै

गायिका सुनिता दुलालले अपांगता भएका व्यक्तिहरुका लागि भवन निर्माण गरिदिने जनाएकी छन् ।  सिन्धुपाल्चोक नेत्रहीन संघसँगको सकार्यमा उनले एकतले पक्की घर निर्माण गरिदिन लागेको बताएकी छन् । ३६ लाख रुपैयाँमा फर्निचर सहितको घर निर्माणका लागि…