Day: September 13, 2020

  • Home / Blogs for September 13th, 2020

दसैं दशा नबनोस् !

काठमाडौं । हिन्दूहको महान पर्व बडा दसैं हाम्रो घर आगनमै भित्रिसकेको छ । दसैं भित्रिएसँगै यसको चटारो पनि सुरु भएको छ । काठमाडौंमा सुरु भएको दसैं बजार र घर फर्किन बसपार्क पुग्नेहरुको भीडले पनि दसैैंले…

जनताको रगत पसिनामा होली नखेल्नुस्

प्रदेश र संघको चुनावले देशलाई छपक्कै छोपेको छ । यही बेला राजनीतिक दलमा धु्रविकरणको लहर छ । सँगै सरकारमा मन्त्री फेरबदलको खेल जारी छ । पौने एक सयको हाराहारीमा मन्त्री छन् । विना विभागीय मन्त्री…

म र ‘महको म’

पछिल्ला केही वर्ष यता पुस्तक लेखन, प्रकाशनमा बृद्धि भएको छ ।  लेखन र प्रकाशनमा बृद्धि भएसँगै पाठकमा पठन संस्कृतिको पनि विकास भएको बताउन थालिएको छ । पुस्तक विमोचन भब्य तरिकाले गर्ने मात्रै होइन त्यसको प्रचारमा…

दर्शकलाई नयाँ वर्षको शुभकामना

पछिल्ला केही वर्ष यता नेपालमा पनि नयाँ वर्ष मनाउने प्रचलन बढेर गएको छ । नेपाली नयाँ वर्ष भन्दा पनि अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन संस्कृतिकै रुपमा अगाडि बढेको छ । पाश्चात्य संस्कार, संस्कृति र शैली…