‘बुद्ध वाज वोर्न इन नेपाल’ अभियान धिरज राई र रवी लामिछानेसँगै म (सुनिता)
लामो समय देखि भारतले बुद्ध भारतमा जन्मिएका हुन् भनेर झुटो प्रचार गरिरहेको छ । पहुँच र प्रविधिमा अगाडि रहेको उसले यो प्रचारले धेरैलाई बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम छ । यसलाई चिर्दै भारतमा हैन…