Day: September 16, 2020

  • Home / Blogs for September 16th, 2020

बधाई तेरिया तिमीलाई

काठमाडौं । भारतीय एक चर्चित टेलिभिजनले आयोजना गरेको डान्स कम्पिटिसनमा नेपालकी तेरिया मगरले बाजी मारिन् । यो ठूलो सफलताका लागि उनलाई हार्दिक बधाई । हजारौं भारतीयलाई पछि पार्दै यति ठूलो सफलतामा हात पार्नु आफैंमा गौरवको…

नेपाल आइडलका लागि तपाइँलाई सुभकामना !

कलाप्रेमीहरुको लामो प्रतिक्षा पछि सुरु भएको नेपाल आइडलमा सहभागीहरुलाई सुभकामना । छेवैको भारतमा थुप्रै इण्डियन आइलका श्रृखलाको सुखद अन्त्य भइसक्दा बल्ल यहाँ सुरु भयो । ढिलै भए पनि सुरु भएको नेपाल आइडलमा सहभागिता जनाउनु हुने…

गीतसँगै अनलाइन विजनेसमा सुनिता

काठमाडौं । गायिका सुनिता दुलाल गीतसँगै अनलाइन ‘विजनेस’ मा पनि सक्रिय छिन् । सन् २०११ बाट ‘आई–सप’ सञ्चालनमा ल्याएकी उनी अनलाइन बाटै अर्डर लिँदै आएकी छन् । “२०११ बाट ‘आई–सप’ सुरु गरेकीँ हुँ,” सुनिता भन्छिन्,…

सेलिब्रिटीले सडकमा हिँड्नै नहुने ?

काठमाडौं । करिब तीन चार वर्ष अगाडि हुनुपर्छ । ठ्याकै मिति याद भएन अहिले । गोधुली साँझ थियो । घाम भर्खरै पश्चिम चन्द्रागिरीबाट ओरोलो लागेको थियो । मध्य बानेश्वर, ह्वाइट हाउस कलेज अगाडि । सडक…