Author: admin

तपाईंलाई भेट्न म तपाईँकै ठाउँमा आउँदैछु है !

माइती र चलीको आपसी सम्बन्ध, वर्षभरी टाढिएर बस्नुको पीडा, सासु र जेठानीको बुहार्तन, समाजको कुरा कटाई र पराई घरको दिक्दारी बिसाउने चौतारी हो तिज । सात डाँडा पारी पुगेपछि बेखबर भएर बस्नुको पीडा पोख्ने थलो…

देश दुख्दा हामी पनि रोहीरहेका छौं

सदा झैं यो वर्ष पनि नियतीले हामीलाई छाडेन । कालो काल बनेर विपत्तीको घडी आयो र निदोर्ष निमुखा हामी जनताको ज्यान लिएर गयो । हुन त गयो पनि के भनौं । जनधनको क्षती अझै रोकिएको…

बाढीपीडितलाई सुनिता दुलालले गरिन् सहयोग

गायिका सुनिता दुलालले बाढीपीडितलाई सहयोग गरेकी छिन् । बाढीपीडितलाई सहयोगका लागि भन्दै सुरु भएको ‘पिपुल टु पिपुल’ अभियानमा आबद्ध हुँदै उनले २० हजार ५ सय रुपैयाँ सहयोग गरेकी हुन् । तराईका दुई दर्जन भन्दा धेरै…

दुवै मृगौला फेल भएका गुरुङलाई सुनिताको ५० हजार सहयोग

दुवै मृगौला फेल भएर उपचारका लागि अस्पताल भर्ना भएका गायक पूर्ण गु?ङलाई गायिका सुनिता दुलालले ५० हजार रुपैयाँ सहयोग गरेकी छन् । उनले गुरुङको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह पनि गरेकी छन् । “कलाकार…