Author: admin

टाउको माथि खुट्टा हुँदैन

कति काट्छौ कुराहरु अझै काट्दै गर ।म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर । अग्रज गायिका कुन्ति मोक्तानको सुरिलो स्वरमा सजिएको यो गीत हामी सानो छँदा नै हाम्रो जिव्रोमा झुण्डिएको थियो । राम्रो लाग्थ्यो…

शुभकामना नयाँ वर्षको

पछिल्ला केही वर्ष यता नेपालमा पनि नयाँ वर्ष मनाउने प्रचलन बढेर गएको छ । नेपाली नयाँ वर्ष भन्दा पनि अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन संस्कृतिकै रुपमा अगाडि बढेको देखिन्छ । पाश्चात्य संस्कार, संस्कृति र शैली…

सरकार हामीलाई रोयल्टी देऊ !

नेपालमा सांगीतिक इतिहासका सुरुआत भएको करिब सात दशक हुन लाग्यो । रेडियो नेपाल तत्कालीन नेपाल रेडियोको सुरुआतसँगै नेपालमा सांगीतिक सुरुआत भएको पाइन्छ । त्यसअघि भारतका विभिन्न राज्यमा गएर गीत गाएको पाइन्छ तर त्यो त्यती व्यावाहारिक…

सगरमाथा जस्तै उचो !

भिन्न भिन्न कला साहित्य अनि संस्कृति हाम्रो पहिचान हो भने विभिधता हाम्रो विशेषता । क्षेत्रफलका हिसावले निकै सानो हाम्रो देश कला, साहित्य अनि संस्कृतिको नजरले भने हामी निकै ठूला छौं । त्यसैले त हाम्रो शिर…