काठमाडौं । अग्रज दाई प्रेमध्वज प्रधान उमरेले आज हामीलाई बाटो देखाउने ठाउँमा हुनुहुन्छ । उहाँका सयौं गीत आज पनि जनजनमा उत्तिकै लोकप्रिय छन् । दर्जनौं कालजयी गीतका सर्जक उहाँको नाम सुन्दा पनि हामी नतमस्तक हुन्छौं…
सञ्जय दत्तको बायोपिक फिल्म अहिले चर्चाको विषय बनेको छ । रणबीर कपुरको अभिनय र सञ्जय दत्तको विवादित जीवनीले पनि फिल्मलाई चर्चामा ल्याउन भुमिका निर्वाह गरेको छ । केही मिडियाहरुले फिल्म चल्नु पर्ने ३ कारण पेश…
जनवादी गायक रामेश श्रेष्ठको गीत सुनेर प्रधानमन्त्री केपी शर्मा ओली भावुक बने A7ानमन्त्री ओली भावुक हुनुको साथै मन्त्रमुग्ध भए । प्रधानमन%घर’ले आयोजना गरेको एकल गायन ‘युगिन आवाज’मा रामेशको गीत सुनेर प्रधानमन्त्री ओली भावुक हुनुको साथै…
। गीत लेखनमा सक्रिय सन्ध्या केसीको शब्द रहेको पछिल्लो गीत ‘स्वर्ण पदक’को टे«लर सार्वजनिक भए लगत्तै सन्ध्याको चर्चा बाक्लिएको छ । विष्णु माझी र राम गोपालीको स्वर रहेको उक्त गीतलाई मालती डिजिटलले बजारमा ल्याएको छ…