दुवै मृगौला फेल भएका गुरुङलाई सुनिताको ५० हजार सहयोग
काठमाडौं । दुवै मृगौला फेल भएर उपचारका लागि अस्पताल भर्ना भएका गायक पूर्ण गु?ङलाई गायिका सुनिता दुलालले ५० हजार रुपैयाँ सहयोग गरेकी छन् । उनले गुरुङको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह पनि गरेकी छन्…