Author: admin

देश दुख्दा हामी पनि रोहीरहेका छौं

सदा झैं यो वर्ष पनि नियतीले हामीलाई छाडेन । कालो काल बनेर विपत्तीको घडी आयो र निदोर्ष निमुखा हामी जनताको ज्यान लिएर गयो । हुन त गयो पनि के भनौं । जनधनको क्षती अझै रोकिएको…

बाढीपीडितलाई मेरो सहयोग

काठमाडौं । तराईका दुई दर्जन भन्दा धेरै जिल्लामा वर्षासँग आएको बाढीले डेढ सय भन्दा धेरैको ज्यान लियो । यो दुःखद परिस्थितीमा पीडितलाई सहयोग गर्नु सबैको दायित्व हो । पीडितलाई सहयोग स्वरुप भन्दै ‘पिपुल टु पिपुल’…

बाढीपीडितलाई सुनिता दुलालले गरिन् सहयोग

काठमाडौं । गायिका सुनिता दुलालले बाढीपीडितलाई सहयोग गरेकी छिन् । बाढीपीडितलाई सहयोगका लागि भन्दै सुरु भएको ‘पिपुल टु पिपुल’ अभियानमा आबद्ध हुँदै उनले २० हजार ५ सय रुपैयाँ सहयोग गरेकी हुन् ।तराईका दुई दर्जन भन्दा…

दुवै मृगौला फेल भएपछि गायक पूर्ण गुरुङ अस्पतालमा, सहयोगका लागि आग्रह

काठमाडौं । गायक पूर्ण गुरुङ उपचारका लागि अस्पताल भर्ना भएका छन् । दुवै मृगौलाले काम नगरेपछि उनलाई उपचारका लागि टिचिङ अस्पताल भर्ना गरिएको हो । गुरुङ गायकसँगै एरेन्जर पनि हुन् । उनकी श्रीमती सुमी गुरुङ…