Author: admin

दर्शकलाई नयाँ वर्षको शुभकामना

पछिल्ला केही वर्ष यता नेपालमा पनि नयाँ वर्ष मनाउने प्रचलन बढेर गएको छ । नेपाली नयाँ वर्ष भन्दा पनि अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन संस्कृतिकै रुपमा अगाडि बढेको छ । पाश्चात्य संस्कार, संस्कृति र शैली…

‘बुद्ध वाज वोर्न इन नेपाल’ अभियान धिरज राई र रवी लामिछानेसँगै म (सुनिता)

लामो समय देखि भारतले बुद्ध भारतमा जन्मिएका हुन् भनेर झुटो प्रचार गरिरहेको छ । पहुँच र प्रविधिमा अगाडि रहेको उसले यो प्रचारले धेरैलाई बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम छ । यसलाई चिर्दै भारतमा हैन…

जलजलालाई मेरो सानो सहयोग

काठमाडौं । नेपाली ताराबाट आफूलाई चिनाउन सफल स्वरकी धनी गायिका २१ वर्षीया बैनी जलजला परियार अहिले मृत्युसँग लडिरहेकी छिन् ।  उनको दुबै मिर्गौलाले काम गर्न छोडेर अहिले टिचिङ हस्पिटलको शैय्यामा मृत्युसँग जुधिरहेकी छिन् । उनलाई…

दृृष्टिविहीनका लागि सुनिता दुलालले घर बनाइदिँदै

काठमाडौं । गायिका सुनिता दुलालले अपांगता भएका व्यक्तिहरुका लागि भवन निर्माण गरिदिने जनाएकी छन् ।  सिन्धुपाल्चोक नेत्रहीन संघसँगको सकार्यमा उनले एकतले पक्की घर निर्माण गरिदिन लागेको बताएकी छन् ।  ३६ लाख रुपैयाँमा फर्निचर सहितको घर…